vaccine

अधिकाशं नेपालीहरुले कोरोना विरुद्धको खोप लगाउन पाएका छैनन्। प्राथमिकतामा परेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जेष्ठि नागरिक तथा वैदेशिक रोजगारमा जाने व्यक्तिहरुले खोप लगाउन पाएका छन्। अझै युवा वर्गहरुले यसको अवसर नै प्राप्त गर्न पाएका छैनन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप वितरण गर्नका लागि सहज होस भनेर पहिलो मात्राको खोप लगाउन नपाएका...