pakistan
भारतमा बढ्दै गइरहेको कोरोना संक्रमण नियन्त्रणका लागि पाकिस्तानले भारतलाई सहयोग गर्ने प्रस्ताव गरेको छ। कोरोनाबाट विश्वमा अहिले सबैभन्दा अहिले भारत प्रभावित भइरहेको छ। पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै महामारीसँग लडिरहेको भारतलाई पाकिस्तानले आवश्यक मेडिकल सामग्रीहरू सहयोग गर्न चाहेको उल्लेख गरेको छ। ‘महामारीको यो सकंटपूर्ण घडीमा हामी भारतीय...