Maria Teresa

कोरोना भाइरसकाे संक्रमणबाट स्पेनकी एक राजकीय सदस्यको निधन भएको छ। स्पेनकी राजकुमारी ८६ वर्षीया मारिया टेरेसाको कोरोना भाइरसकै कारण निधन भएको हो। स्पेनको बोउरबोन-पर्मा राजकीय परिवारकी सदस्य टेरेसाकाे निधन भएकाे पुष्टि शनिबार युवराज सिक्टस हेनरीले गरेका हुन्। समाचार एजेन्‍सीहरुका अनुसार युवराज्ञीका कुनै सन्तान छैनन्। भतिजाभतिजीको आश्रयमा रहँदै आएकी टेरेसा...