Malaria
अक्सर्फोड युनिभरसिटि र अस्ट्राजेनिकाले लामखुट्टेबाट सर्ने रोग ‘मलेरिया’ विरुद्धको खोप पत्ता लगाएका छन्। हरेक वर्ष मलेरियाका कारण लाखौं मानिसको ज्यान जाने गरेको छ। विश्वविद्यालयको अनुसनधानका आधारमा पत्ता लगाईको खोप ७७ प्रतिशतले काम गर्ने बताइएको छ। अफ्रिकाको ४५० बालबालिकामा दोस्रो चरणको परीक्षण गर्दा यो रोग विरुद्ध ७७ प्रतिशतले काम गरेको...