lockdown

आजदेखि लागू हुनेगरि काठमाडौं उपत्यकामा साउन १० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ। उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्लन अधिकारीसहितको संयुक्त बैठकले निषेधाज्ञा १० दिन थप्ने निर्णय बिहीबार गरेको थियो। यसपाली भने पसल तथा अन्य व्यवसाय साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने गरी अनुमति प्रदान...