#healthcare

बाजुराको बडिमालिका ७ की सुनिता विक (१७) ले २ वर्षअघि ८ कक्षामा पढ्दापढ्दै भागेर बिहे गरिन्। बिहे गर्दा उनको उमेर १५ वर्षको थियो भने श्रीमान गोपाल विक १६ वर्षका। बिहे भएको वर्षदिन नबित्दै उनले बच्चा जन्माइन्। बच्चा जन्मिएपछि उनको स्कुल पनि छुट्यो। श्रीमान गोपाल कमाउन विदेशिएका छन्। उनी छोरी...