health ministry
राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई दिएकी छन्। सर्वोच्च अदालतले जेठ ८ को प्रतिनिधिसभा विघटनपछि गरिएको मन्त्रिपरिषद् विस्तार कार्यान्वयन नगर्न दिएको आदेश पछि खाली रहेको स्वास्थ्यमन्त्रालयको जिम्मेवारी श्रेष्ठलाई दिइएको थियो। यसअघि मन्त्रिपरिषद् विस्तार गर्दा प्रधानमन्त्री केपी ओलीले स्वास्थ्यको जिम्मेवारी शेरबहादुर तामाङलाई दिएका थिए। जेठ...