Doctor

नर्भिक इन्टरनेशनल हस्पिटलको नाक–कान–घाँटी विभागले विश्व श्रवण शक्ति दिवसका दिन कानको जाँच तथा परीक्षण निःशुल्क गर्ने भएको छ। फागुन २० गते मंगलबार मनाइँने श्रवण शक्ति दिवसमा नर्भिकले कानका बिरामीहरूको परीक्षण निःशुल्क गर्ने भएको हो। नर्भिक इन्टरनेशनल अस्पतालका नायव महाप्रबन्धक आर. पी. मैनालीका अनुसार नर्भिकको नाक–कान–घाँटी विभागले फागुन २० गते...