cororna

नेपालमा कोरोना संक्रमण तीव्र रुपमा बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा देशभर ४१०४ जनामा संक्रमण पुष्टि भएको छ। ११३५४ जनामा पिसिआर विधिबाट परीक्षण गर्दा २९७५ जनामा र ४९४४ जनामा एन्टिजेन परीक्षण गर्दा ११३२ मा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै, २४ घण्टामा १५३५ जना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा...