Coronavirus

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड—१९ का बिरामीको उपचारका लागि सबै मेडिकल कलेजहरु तथा अस्पतालहरुसँग सम्झौता गरेको छ। मन्त्रालयले कोभिडको दोस्रो लहर देशभर फैलिएसँगै सबै मेडिकल कलेजहरुसँग कोभिड बिरामीको उपचारका लागि सम्झौता गरेको हो । मन्त्रालयका सहप्रवक्ता समिर अधिकारीले सरकारको निर्णय अनुसार देशैभरिका मेडिकल कलेज तथा अस्पतालहरुसँग सम्झौता गरेको बताए।...