corona test

कोरोना संक्रमणबाट आज थप १९० जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रलालयको २४ घण्टाको तथ्याङक अनुसार ८३०५ जनाका कोरोना पुष्टि भएको छ। २१ हजार ६९५ जनामा पिसिआर परीक्षण गर्दा ८२२७ जनामा कोरोना पुष्टि भएको हो भने ३९२ जनाको एन्टिजेन्ट परीक्षण गर्दा ७८ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै...