corona news update

नेपालमा कोरोना संक्रमणले हरेक दिन रेकर्ड बनाइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने पाँच जनाको मृत्यु भएको छ। १० हजार एक जनामा गरिएको पिसिआर परीक्षणमा २३६५ जनामा कोरोना पुष्टि भएको छ भने ४४७ एन्टिजेन परीक्षणमा ६३ जनामा पोजिटिभ देखिएको...