corona effect

पछिल्लो २४ घण्टामा देशभर ३७२९ नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६१८२ जनामा एन्टिजेन र ९४९३ जनामा पिसिआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। उपत्यकामा काठमाडौंमा ४७१, ललितपुरमा १४७ र भक्तपुरमा ८३ संक्रमित थपिएका छन्। शुक्रबार २५ जनाको मृत्यु भएको छ। देशभर कोरोना संक्रमणबाट...