black marketing

उपत्यकामा निषेधाज्ञा जारी भएदेखि हालसम्म २४ वटा फार्मेसी, सर्जिकल सेन्टर, क्लिनक तथा अस्पतालहरुको निरीक्षण गरी केहीलाई जरिवाना तिराइएको छ। उपभोक्तालाई ठगी गरेको र उच्च मूल्यमा औषधि, मास्क तथा अन्य आवश्यक स्वास्थ्य सामाग्री बिक्री गरेको भन्दै उजुरी परेका कारण वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही प्रक्रिया अघि बढाएको थियो।...