‍‍केदारबहादुर अधिकारी

सरकारले स्वास्थ्य मन्त्रालयमा नयाँ प्रशासन समूहका सचिव पठाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरेर सचिव केदारबहादुर अधिकारीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको हो । बिहीबारको मन्त्रिपरिषद् बैठकले दुई सचिवको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो । सामान्य प्रशासन मन्त्रालयका...