६४० स्लाइस सिटी स्क्यान

काठमाडौंको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले नेपालमा पहिलोपटक ६४० स्लाइसको अत्याधुनिक सिटी स्क्यान मेसिन भित्र्याएको छ । केन्द्रले स्थापनाको २३औँ वार्षिकोत्सवका अवसरमा उच्च क्षमताको सिटी स्क्यान प्रविधि तथा अत्याधुनिक क्याथल्याब सेवा विस्तार गरेको हो । अस्पतालका निर्देशक डा. ज्योतीन्द्र शर्माका अनुसार यति उच्च क्षमताको सिटी स्क्यान प्रविधि यसअघि...