६० वर्षमाथि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी फागुन २३ गतेदेखि दोस्रो चरणको कोभिड खोप अभियान सञ्चालन गर्ने भएको छ। फागुन २३ देखि ६० वर्षमाथिका नागरिकलाई खोप लगाउने निर्णय भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। स्वास्थ्य मन्त्रालयमा बुधबार बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २३ फागुनदेखि ६० वर्षमाथिका नागरिकलाई कोभिडविरुद्दको खोप लगाउने...