३२ प्रतिशत

३२ प्रतिशत नेपालीले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ असोजसम्ममा ६९ लाख ६२ हजार एक सय ६४ जनाले खोप लगाएका हुन्। सरकारले दुई करोड १७ लाख ५६ हजार सात सय ६३ जनालाई खोप लगाउने लक्ष्य राखेको छ । यस्तै, लक्षित जनसंख्याको ४०...