२० हजार

  स्वास्थ्य तथा जनसख्या राज्यमन्त्री उमेश श्रेष्ठले देशभरका अस्पतालहरूका लागि २० हजार चिकित्सक तथा स्वास्थ्यकर्मी थप्नुपर्ने बताएका छन्। भरतपुर अस्पतालमा आज आयोजित स्वागत कार्यक्रममा राज्यमन्त्री श्रेष्ठ चिकित्सक, नर्स र प्यारामेडिकलको दरबन्दी थप्नुपर्ने आवश्यकता भएको बताए। गरिब जनताले सहज उपचार पाउनका लागि जनशक्ति थप गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले सरकारी...