२०७७

स्वास्थ्यमा २०७७। संसारले नै यो वर्षलाई महामारीले आक्रान्त पारेको वर्षको रुपमा सम्झिरहनेछ। झण्डै चार महिना लामो लकडाउन। लकडाउन सकिँदा पनि दैनिकी सामान्य बन्न सकेन। नियमित स्वास्थ्य सेवा प्रवाहमा ठूलो ब्रेक लाग्यो। पुरानो वर्ष समाप्ति र नयाँ वर्षको सुरुवातको संघारमा एकवर्षका समीक्षा भइरहेको छ। एकातिर महामारीजन्य रोगको समयमा व्यवस्थापन र...