१९ औं सत्याग्रह

चिकित्सा शिक्षा सुधार र सर्वसाधारणको गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँचका लागि अनशनरत डा. गोविन्द केसीले ओली सरकारमा हुँदा स्वास्थ्य क्षेत्रले पाएका उपलब्धी पनि गुम्दै गएको बताए। त्रिवि शिक्षण अस्पतालको शय्याबाट अनशनको १२ औं दिनमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले ओलीले आफू सरकारमा हुँदा जनताका लागि उठेका समस्या समाधानभन्दा पनि...