१९औं सत्याग्रह

असोज ४ : शनिबार राति करिब पौने एघार बजे प्रहरीले डा. गोविन्द केसीलाई जबरजस्ती उठाएर अस्पताल पु-यायो । १९ औं सत्याग्रहको घोषणा गरेको सातौं दिन आज (आईतबार) कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसियु कक्षमा डा. केसीलाई राखिएको छ । आफ्ना मागहरु पुरा गर्न नचाहिइएकाले आफुलाई अपहरण शैलीमा उठाएर अस्पताल पु-याईएको...