१८ वर्ष

    सरकारले आजदेखि १८ वर्ष उमेर पुगेका कक्षा १२ का विद्यार्थीलाई एस्ट्राजेनेका खोप दिने निर्णय गरेको छ। त्यसैगरी, यसभन्दा अगाडी प्राथमिकतामा छुट भएका नागरिक र सीमा नाकाका प्रवेश बिन्दुहरुबाट नेपाल प्रवेश गर्ने १८ वर्ष पुरा भएका नागरिकलाई एस्ट्राजेनेका खोप दिने निर्णय गरेको छ। स्वास्थ्य सेवा विभाग, परिवाक कल्याण...