१७औँ सत्याग्रह

चिकित्साशिक्षा सुधार तथा विधिको शासन स्थापनाको माग राख्दै डा. गोविन्द केसीले सोमबारदेखि सुरु गरेको १७औँ सत्याग्रहमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, डडेल्धुराले ऐक्यबद्धता जनाएको छ । अनशनको दोस्रो दिन मंगलबार कांग्रेसले डा. केसीको सत्याग्रहमा समर्थन जनाएको हो । डा. केसी सुदूरपश्चिमको डडेल्धुरामा सोमबारदेखि अनशनमा छन् । सुदूरपश्चिम प्रदेश सभा...