१७औँ अनशन

१७औँ अनशनको नवौँ दिन आइपुग्दा निकै नाजुक बन्दै गएको प्रा.डा. गोविन्द केसीको स्वास्थ्यअवस्था ‘कन्फ्युजन स्टेज’मा पुगेको छ । दिनप्रतिदिन खस्किँदै गएको डा. केसीको स्वास्थ्य मंगलबार थप नाजुक बनेको डडेल्धुरा अल्पतालले जनाएको छ । यद्यपि, सरकारले डा. केसीसित वार्ताका लागि कुनै पहल थालेको छैन । माग पूरा नभएसम्म डडेल्धुरा नछाड्ने...