१२औँ तह

स्वास्थ्य तथा जनसङ्यामन्त्री भानुभक्त ढकालले मन्त्रीपरिषद्बाटै सचिव सरहका प्रमुख विशेषज्ञ (१२औं तह विशिष्ठ) श्रेणीको जिम्मेवारी हेरफेर गरेका छन् । सचिव सरहको जिम्मेवारी एवं पदस्थापन मन्त्रीपरिषद्बाटै गर्ने व्यवस्था छ । मन्त्री ढकालले विहीबारकै निर्णयबाट सिसिएमसीमा मन्त्रालयका तर्फबाट मेडिकल अपरेसन हेर्दै आएका महेन्द्र श्रेष्ठलाई नीति योजना महाशाखाको प्रमुखसहित कोभिड १९ को...