१० प्रतिशत

नेपालमा कोरोनाभाइरस संक्रमण दोस्रो लहर सुरु भएयताकै सबैभन्दा कम दैनिक संक्रमण दर आइतबार देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपराह्न सार्वजनिक गरेको तथ्यांक अनुसार आइतबार परीक्षण गराएकामध्ये ८.२६ प्रतिशतमा संक्रमण देखिएको हो। पछिल्लो २४ घण्टामा ११,०१८ जनाको परीक्षण गर्दा ९११ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। संक्रमणको संख्या शनिवारबाटै...