ह्याम्स अस्पताल

बिरामीको उपचारमा लापरवाही गरेको ठहर गर्दै नेपाल मेडिकल काउन्सिलले एक चिकित्सकलाई कारबाही गरेको छ। नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन राकेश जंगबहादुर राणाको उपचारमा लापरवाही गरेको भन्दै काउन्सिलले मुटुरोग विशेषज्ञ डा ऋषि खत्रीलाई कारबाही गरेको हो । नेपाली सेनाको अस्पतालमा मुटुरोग विशेषज्ञका रुपमा कार्यरत डा खत्रीलाई १ वर्षसम्म मुटु रोग...