ह्याण्ड स्यानिटाइजर

औषधी व्यवस्था विभागले दुई कम्पनीको ह्याण्ड स्यानिटाइजरमा बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको छ। बाराको डाबर नेपाल प्रालि बाराको डाबर इन्सटेन्ट र आर्या फार्मल्याब प्रालिको क्लिन वेल इन्सटेन्टले उत्पादन गरेको ४ प्रकारका ह्याण्ड स्यानिटाइजरमा न्यून गुणस्तर भएको पाइएको छ। औषधि व्यवस्था विभागले अनुगमनका क्रममा बाराको दुई उद्योगका चार स्यानिटाइजर न्यून...