ह्दयेश त्रिपाठी

स्वास्थ्य तथा जनसंङ्ख्यामन्त्री ह्दयेश त्रिपाठीले खोपको व्यवस्थापन सरकारको पहिलो प्राथमिकता रहने बताएका छन् । स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कोरोना खोपको व्यवस्थापन आफ्नो पहिलो प्राथमिकता भएको बताए । उनले त्योसँगै दक्षिण एसियामा महत्वपूर्ण कार्यक्रम मानिएको पाँच दश र १५ शैय्याको अस्पताल निर्माण र कर्मचारी समायोजनमा देखिएका जटिलतालाई...