होल्डिङ एरिया

सरकारले शुक्रबारदेखि विदेशमा रहेका नेपालीको उद्धार थाल्ने भएको छ। कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)को नेतृत्वमा विदेशमा रहेका नेपालीको उद्धार थालिएको हो। सिसिएमसीका अनुसार पहिलो चरणमा भोलि युएईबाट २३१ र म्यानमारबाट २६ जना नेपाली ल्याइने छ। सिसिएमसी नेपाली सेनाको नेतृत्वमा छ। सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार म्यानमार सरकारले जहाज चार्टर्ड...