होली

कोरोना संक्रमणको त्रासका बीच आज हिमाली र पहाडी जिल्लामा फागु पूर्णिमा अर्थात् होली मनाइँदैछ। छिमेकी भारतमा कोरोनाको दोस्रो लहर तीव्र रुपमा बढेको र सरकारले पनि घरमै बसेर मनाउन आग्रह गरेको स्थितिमा यसपटकको होली पनि फिक्का भएको छ। गत वर्ष पनि कोरोना संक्रमण सुरु भएकाले सर्वसाधारणले होली मनाउन पाएका थिएनन्।...