होली विशेष

धार्मिक र सांस्कृतिक महत्वसँग जोडिएको पर्व होली अर्थात् फागुपूर्णिमालाई रङको पर्व पनि भनिन्छ। ऐतिहासिक रूपमा परम्परागततवरले तयार पारिने वनस्पतिजन्य रङको प्रयोग गरेर खेलिन होलीको स्थान अहिले विभिन्न रासायनिक तत्वमिश्रित रङहरूले लिने गरेका छन्। व्यावसायिक मुनाफाका लागि रासायनिक तत्वहरूबाट रङ बनाइनु र गाढा रङ निकाल्न स्वास्थ्यका लागि हानिकारक तत्वहरूको प्रयोग...