होम क्वारेन्टाइन

भदौ ५–विराटनगर ६ का एक संक्रमितको होम क्वारेन्टिनमै मृत्युु भएको छ । ४५ वर्षीय उनी दीर्घरोगी रहेको वडाअध्यक्ष विजय कामतले जानकारी दिए । कामता अनुसार ३ दिनअघि कारोना पुष्टि भएसँगै उनी होम–क्वारेन्टाइनमा थिए । एक्कासी स्वावप्रश्वासमा समस्या देखिएपछि विहीवार राती ८ बजे उनको मृत्युु भएको हो । अहिले प्रदेश...