होम आइसोलेसन

भक्तपुरमा कोभिड–१९ को संक्रमण र मृत्युदर बढ्दै गएको छ। संक्रमणमा परेकामध्ये ९५ प्रतिशत होमआइसोलेशनमा रहेका छन्। कोरोना भाइरस संक्रमणकै कारण बिहीबार एकैदिन १४ जनाको ज्यान गएको छ। भक्तपुरमा शुक्रबारसम्म २७१ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ। नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना भाइरस...