होम आइसोलसन

कोरोना संक्रमित भएपछि अस्पताल होइन, घरमै बस्नेहरूको संख्या अत्यधिक देखिएको छ। विज्ञहरूले गम्भीर लक्षण नभए घरमै ‘आइसोलेसन’ बस्न सुझाए पनि अहिले भने गम्भीर लक्षणसहितका संक्रमित पनि घरमै छन्। बिहीबारसम्मको तथ्यांक हेर्ने हो भने  ९० प्रतिशतभन्दा बढी कोरोना संक्रमित होम आइसोलेसन छन्। लक्षणविहीन, सामान्य ज्वरो तथा रुघाखोकी देखिएका संक्रमित होम...