हेल्दी

१. ब्रेकफास्ट नछुटाउनुहोस् ब्रेकफास्ट बहुउपयोगी छ । यसले मेटाबोलिजम राम्रो बनाउनुका साथै अधिक भोकबाट पनि जोगाउँछ । अध्ययनले पुष्टि गरेको कुरा हो, ब्रेकफास्ट खाने युवाले दिनभर काममा राम्रो प्रदर्शन गर्छन् र ब्रेकफास्ट गर्ने बच्चाको खानामा रुचि बढ्छ । यदि कहिलेकाहीँ पूर्ण ब्रेकफास्ट खान पाउनुभएन भने एक पिस भए पनि...