हेल्थ डेस्क

स्वास्थ्य सेवा विभागले भारत र चीनको सीमा नाकामा रहेका हेल्थ डेस्कमा काममा खटाइएका ३० स्वास्थ्यकर्मीलाई तुरून्तै सम्पर्कमा आउन निर्देशन दिएको छ। कोरोना महामारीको रोकथाम तथा परिचाहनको लागि स्वास्थ्य मन्त्रालयले पुस २१ को सचिव स्तरीय निर्णय अनुसार ४८ जनालाई विभिन्न स्थानमा खटाएको थियो। तर, ३० जना स्वास्थ्यकर्मी सम्पर्कमा नआएको विभागले...