हेल्थ असिस्टेन्ट

समायोजन र संगठन संरचनासम्बन्धी माग राखेर ११ दिनदेखि आन्दोलनरत हेल्थ असिस्टेन्ट संघ, नेपाल (हान)बीच सहमति भएको छ । स्वास्थ्य सेवाको संगठन संरचना पुनरावलोकन गर्न स्वास्थ्य मन्त्रालय तयार भएपछि सहमति भएको हो । समायोजनका लागि मन्त्रालयले सकारात्मक पहलगरी न्यायोचित सहमायोजन गर्ने सैद्धान्तिक सहमति भएपछि शुक्रबार साँझ दुबै पक्षबीच सहमति भएको...