हेल्थ असिस्टेन्ट संघ नेपाल (हान)

हेल्थ असिस्टेन्ट संघ नेपाल (हान)ले कोभिड १९ संकट व्यस्थापन केन्द्र (सिसिएमसी) खारेज गर्न सरकार समक्ष माग राखेको छ। हानले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोभिडको महामारी नियन्त्रण गर्नका लागि सुझाव पेश गर्दै अहिलेको अवस्थामा सिसिएमसीको खारेज गर्नुपर्ने अवस्था आएको जनाएको छ। तत्काल नै सिसिएमसीको जिम्मेवारी स्वास्थ्य मन्त्रालयलाई दिनुपर्ने हानको सुझाव...