हेल्थ असिष्टेन्ट

बझाङ जिल्लाको साईपाल गाउँपालिका कार्यरत एक स्वास्थ्यकर्मीको निधन भएको छ। २३ वर्षका निर्मल स्नेहीको बिहिबार निधन भएको हो। स्वास्थ्य कार्यलय बझाङ प्रमुख भानु जोशीका अनुसार स्नेहीलाई छारे रोगको समस्या थियो। पछिल्लो समय स्नेहीले बझाङको विमान स्थलमा हेल्थडेस्कमा खटाइएको थियो। ‘हिजो विमान नआएकाले घर नजिकै खोलाको छेउमा चिसो खाँदै बस्नुभएको...