हेल्थलिडर

सन् २०२० सुरुवातमै वुहान कोरोना भाइरस संक्रमणको त्रासमा थियो। तर, नेपालमा मन्त्रीहरू भन्दैथे– ‘नेपाल कोरोनामुक्त देश।’ चिकित्सक, विज्ञहरू भने बेलैमा सचेतना र रोकथामका उपाय अपनाउन घचघच्याइहेका थिए। तीमध्येका एक थिए, डा. भोजराज अधिकारी। भरतपुर अस्पताल विकास समितिका अध्यक्ष र नेपाल स्वास्थ्य अनुसन्धान परिषदका उपाध्यक्ष रहेका उनले चितवनमा कोरोना उपचारका...