हेलिकप्टर दुर्घटना

पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित सातको ज्यान जानेगरी बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा मृतककाको शबको पोष्टमाटर्म सकिएको छ । दुर्घटनाका मृतकहरुको शब जलेर पहिचान गर्न नसक्ने भएसँगै विशेष खालको पोस्टमार्टम ‘एन्टीमर्टम’ गर्नुपर्ने भएको विहान साढे १ बजेतिर सकिएको अस्पतालको फरेन्सिक मेडिसिन विभागले जनाएको छ । शव विहीबार दिउसो नै अस्पताल...