दक्षिणपूर्वी एसियामा हेपाटाइटिस बी नियन्त्रण गर्ने पहिलो राष्ट्र बन्यो नेपाल, स्वास्थ्यमन्त्रीले थापे डब्लुएचओको प्रशंसापत्र
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई सार्वजनिक स्वास्थ्यमा उपलब्धि हासिल गरेबापत प्रशंसापत्रबाट सम्मान गरेको छ । हेपाटाइटिस बीको नियन्त्रणमा सफलता हासिल गरेबापत डब्लुएचओले नेपाललाई सधन्यवाद सम्मान गरेको हो । डब्लुएचओको दक्षिणपूर्वी एसिया क्षेत्रीय कमिटीको ७२औँ सेसनमा उपप्रधान एवम् स्वास्थ्य तथा...