हृदयेश त्रिपाठी

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि स्वास्थ्य संकटकाल घोषणा गनुपर्ने बताएका छन्। मन्त्रालयले सोमबार गरेको भर्चुअल पत्रकार सम्मेलनमा उनले कोभिड–१९ को रोकथाममा लागि विज्ञले दिएको सुझावलाई सकारात्मक साथ लिएको बताए। ‘विज्ञहरू दिनुभएको सुझावलाई सकारात्मक साथ लिएको छौं,’ मन्त्री त्रिपाठीले भने,’ संक्रमण अझै नै...