हृदयदेश त्रिपाठी

६५ वर्षभन्दा माथिका ९ लाख जेष्ठ नागरिकलाई तत्काल लगाउनुपर्ने कोभिसिल्ड दोस्रो डोजबारे सरकारले अझै अन्योलमै छ। कोरोना भाइरस संक्रमणको सबैभन्दा उच्च जोखिममा रहेको यो उमेर समूहले गत फागुन अन्तिम साता कोभिसिल्ड पहिलो डोज लगाएको थियो। नेपाल सरकारले कोभिसिल्ड उत्पादक सेरम इन्स्टिच्युट अफ इन्डियालाई भुक्तानी पठाइसकेको १० लाख डोज आयात...