हुस्सु

झापामा आज बिहानैबाट मौसममा सुधार आउन सकेको छैन। बिहानैदेखि लागेको हुस्सु अहिले पनि हटेको छैन। दिउँसो २ बजेसम्म घाम देख्न सकिएको छैन। हुस्सुका कारण जनजीवनमा कष्टकर बनेको छ। दिउँसै सवारीसाधन बत्ति बालेर चलिरहेका छन्। दिनभर हुस्सु लागे पनि चिसो कम नै छ। आज झापाको तापक्रम १८ देखि १९ डिग्री...