हीरादत्त भट्ट

खोप लगाएको भोलिपल्ट ५ महिने बालकको मृत्यु भएपछि पीडित परिवारको जाहेरीका आधारमा पक्राउ परेका स्वास्थ्यकर्मी हीरादत्त भट्ट रिहा भएका छन् । २० मंसिरमा पक्राउ परेका भट्ट बिहीबार विनासर्त रिहा भएको नेपाल स्वास्थ्यकर्मी संघका महासचिव दीपकराज भट्टले जानकारी दिए । डोटी जिल्ला जोरायल गाउँपालिकाअन्तर्गत घण्टेश्वर स्वास्थ्यचौकीका इन्चार्ज भट्टले सोही गाउँपालिका...