हिसिला यमी

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईलाई कोरोना पुष्टि भएको छ। नेता भट्टराईले ट्वीटमार्फत आफू र श्रीमती हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको जजाएका छन्। कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको र अहिले दुवैजना होम आइसोलेसनमा रहेको भट्टराईले बताएका छन्। भट्टराई दम्पत्ति भर्खरै तराई क्षेत्र...