हिंसापीडित

महिलाअधिकारकर्मी मीना खरेललाई ४ वर्षअघिसम्म हिंसामा परेका महिलाको उपचार गराउन निकै समस्या हुन्थ्यो । उपचारका लागि सहयोगदाता खोज्दै विभिन्न संघसंस्था तथा सरकारी कार्यालयमा पुग्दापुग्दै उनको दिन बित्थ्यो । तर, ३ वर्षअघि अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना भएपछि भने उक्त झन्झटबाट उनी मुक्त भएकी छिन् । ‘०४९ सालदेखि...